Breaking News

मिस नेपालको ब्यापारीसंग विवाह ???


मिस नेपाल–२००९ जेनिशा मोक्तान तथा युवा व्यवसायी दिकेश मल्होत्रा आज शुक्रवार वैवाहिक सम्बन्धमा बाँधिँदैछन् । चर्चित मोडलको परिचय बनाएकी जेनिशाले आफ्नो जीवनसाथीका रूपमा युवा उद्योगी मल्होत्रालाई रोजेपछि उनीहरू दाम्पत्य जीवनतर्फ अग्रसर भएका हुन् । गत आइतबारदेखि भोलि शनिबारसम्मको एक साताव्यापी वैवाहिक कार्यक्रमपश्चात् उनीहरू जीवनसाथीका रूपमा अघि बढ्नेछन् ।

No comments